मेलाको ४० हजार भन्दा वढीले अवलोकन गरे

मेलाको ४० हजार भन्दा वढीले अवलोकन गरे


बिहिबार, माघ ४, २०८०


मेलाको ४० हजार भन्दा वढीले अवलोकन गरे

गोरखाः गोरखा सदरमुकाममा जारी कृषि पर्यटन तथा ब्यपार मेलाको ४० हजार भन्दा बढीले अवलोकन गरेका छन् ।

चेम्वर अफ कमर्सका अनुसार मेलामा चार करोड भन्दा वढीको कारोवार भएको छ । पौष १९ गतेबाट शुरु भएको मेला वुधबार सकिएको छ । मेलाको अवधिको २५, २६, २७ र २८ गते सवै भन्दा वढी दर्शकले मेलाको अवलोकन गरेका थिए ।



२६ गते विहिबारको दिन मात्र ५ हजार वढी दर्शकले मेलाको अवलोकन गरेको चेम्वर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए । ‘तुलनात्मक रुपमा अन्य दिनमा पनि १५ सय देखि दुइ हजार दर्शकले मेलाको अवलोकन गरेको हाम्रो अनुमान हो,’ उनले भने ।

मेलामा एक सय भन्दा वढी स्टल रहेका थिए । चेम्वर अफ कमर्सका अधयक्ष भाइचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना, चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामा लगायतको सहभागीता रहेको थियो ।

मेलाको अन्तिम दिन लोकदोहोरी गाइका प्रिती आले, रविन लामिछाने लगायतको प्रस्तुती रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda