लापुका १२ घर धुरी अब्यवस्थित वसोवासीलाई निस्सा वितरण
लापुका १२ घर धुरी अब्यवस्थित वसोवासीलाई निस्सा वितरण
गोरखाः धार्चे गाउपालिका–७ लापु गाउँका १२ घर धुरी अब्यवस्थित वसोवासीलाई निस्सा वितरण गरिएको छ ।
धार्चे गाउपालिका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ, वडा नम्वर ७ का वडा अध्यक्ष राकेश गुरुङको उपस्थितिमा निस्सा वितरण गरिएको हो ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार