निर्माण सामाग्रीहरुको परिक्षणका लागि ल्याव संचालन

निर्माण सामाग्रीहरुको परिक्षणका लागि ल्याव संचालन


मङ्लबार, माघ ९, २०८०


निर्माण सामाग्रीहरुको परिक्षणका लागि ल्याव संचालन

ल्यावमा माटो, सिमेन्ट, गिट्टी, बालुवा, कङक्रिट, विटुमिन लगायतका संम्पुर्ण निर्माण सम्वन्धी सामाग्रीहरुको परिक्षण हुनेछ ।
गोरखाः माटो, गिटी, बालुवा लगायतका निर्माणका सामाग्री परिक्षण गर्ने ल्याव संचालनमा आएको छ ।

गोरखा नगरपालिका–८(नगरपालिका जाने वाटो) मा एस. पि. टेक्निकल कन्सल्ट एण्ड गोरखा इन्जिनियरीङले ल्याव संचालनमा ल्याएको हो ।



जिल्लामा पहिलो पटक संचालनमा आएको उक्त ल्यावमा माटो, सिमेन्ट, गिट्टी, बालुवा, मिक्स डिजाइन, कङक्रिट, जि.आई(ग्याविन जाली), विटुमिन लगायतका संम्पुर्ण निर्माण सम्वन्धी सामाग्रीहरुको परिक्षण हुने संचालक मध्येका एक समिर ढकालले जानकारी दिए ।

गोरखा जिल्ला तथा आसपासको क्षेत्रमा संचालित निर्माण आयोजना तथा निर्माण व्यवसायीहरुलाई इन्जिनियरिङ ल्याव परिक्षण सहज तथा गुणस्तरीय बनाउनको लागी ल्याव स्थापनाले सहज वन्ने उनले बताए ।

ल्याव स्थापनाका लागी हाल सम्म ४० लाख रुपैया लगानी भइसकेको छ । उत्त ल्याव संचालनका लागि पाच जना लगानीकर्ताहरु रहेका छन् । यस अघि यस्ता निर्माण सामाग्रीको परिक्षणका लागि काठमाडौ, पोखरा वुटवल सम्म पुग्नुपर्ने वाध्यता थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda