रेडक्रसमा चुनावी सरगर्मी

रेडक्रसमा चुनावी सरगर्मी


आइतवार, माघ १४, २०८०


रेडक्रसमा चुनावी सरगर्मी

गोरखा ः नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखाको अधिवेशन शुरु भएको छ । शनिबारबाट शुरु भएको २७ औ बार्षिक जिल्ला सभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।

शनिबार जिल्ला सभा भएको थियो । आइतबार उम्मेदवारी दर्ता लगायतको निर्वाचन कार्यतालिका रहेको छ । रेडक्रसको अधिवेशनमा १ सय ३८ मतदाताले मतदान गर्ने छन् । प्रत्येक उपशाखा बाट पाँच जना, जिल्ला शाखाबाट १८ जना, सभापतिबाट मनोनित ५ जना मदताता रहने प्रावधान छ । नयाँ कार्यसमिति चयनका लागि आइतबार विहान ८ वजेबाट १० वजे सम्म मनोनयन दर्ताको कार्यतालिका रहेको छ । १ वजेबाट ४ वजे सम्म मतदानको समय तोकिएको छ । अधिवेशनबाट सभापति, महिला उपसभापति, मन्त्री, कोषाध्यक्ष, उपमन्त्री, उपकोषाध्यक्ष सहित ७ जना पदाधिकारी निर्वाचित हुने छन् । तिन महिला सदस्य र ७ जना खुल्ला सदस्य पनि अधिवेशनले निर्वाचित गर्ने छ । शनिबार राती अवरेसम्म पनि सर्वसम्मतीको प्रयास भने जारी रहेको स्रोतले जनाएको छ । ‘गठवन्धन गरेर चुनावमा जाने विषयमा पनि छलफल भइरहेको छ, एक समुह गटवन्धन होइन, छुट्टै प्यानल सहित निर्वाचनमा जानुपर्छ भनेर पनि लागि रहनु भएको छ,’ स्रोत भन्छ । ९ पालिकामा रेडक्रसको २३ उपशाखा रहेका छन् । शनिबार रेडक्रसका सभापति यदु विलाश भट्टराइको सभापतित्वमा भएको बार्षिक जिल्ला सभा उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, रेडक्रसका केन्द्रिय सदस्य दिनेश अर्याल, कानुनी सल्लाहाकार मोहन प्रकाश पोखरेल, रेडक्रस गण्डकी प्रदेश उपाध्यक्ष फुलमायाँ गुरुङ, उपशाखाको तर्फबाट टोप वहादुर वानियाँ लगायतले मन्तब्य राखेका थिए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda