मापसे गरी सवारी चलाउने दुइ सय ४३ सवारी चालक कारवाहीमा

मापसे गरी सवारी चलाउने दुइ सय ४३ सवारी चालक कारवाहीमा


बिहिबार, माघ १८, २०८०


मापसे गरी सवारी चलाउने दुइ सय ४३ सवारी चालक कारवाहीमा

गोरखा ः चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने दुइ सय ४३ सवारी चालक कारवाहीमा परेका छन् ।

मादक पदार्थ सेवन गरि सवारी चलाउनेलाई कारवाही गरि तिन लाख २५ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



साउन महिनामा २६, भदौमा ३०, असोजमा ४१, काक्तिकमा २९, मंसिरमा ४५ र पुस महिनामा ७२ जना मापसे सेवन गरेका सवारी कारवाहीमा परेको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । माघ महिनामा १५ दिनको अवधिमा मात्र ४९ जना मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

तथ्याङ्क अनुसार मापसेमा कारवाही पर्ने मोटरसाइकल चालक वढी छन् । ६ महिनको अवधिमा मादक पदार्थ सेवन गरि सवारी चलाउने १ सय ९२ मोटरसाइकल चालक कारवाहीमा परेको तथ्याङ्कमा उल्लेख छ । कार जिप ३०, ट्रक ट्याङ्कर ९, ट्याक्टर ८ र ४ जना वस चालक मापसेमा कारवाहीमा परेका छन् ।

त्यस्तै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ५ हजार ४ सय ५६ सवारी कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारीबाट ४० लाख ८३ हजार पाँच सय राजस्व सकलन भएको छ ।

मोटरसाइकल दुइ हजार पाच सय ६१, कार जिप १ हजार तिन सय ४७, ट्याक्टर टिप्पर ८५९, वस ४ सय ४१, ट्याकटर ३ सय १७ सवारी कारवाहीमा परेका हुन् । लाइसेन्स÷बिलवुक नवोक्ने, ओभर लोड, क्षमता भन्दा वढी यात्रु राख्ने सवारीलाई कारवाही गरिएको जनाइएको छ । ट्राफिक प्रहरीले ग्रामिण क्षेत्र जाने सवारीलाई पनि लक्षित गरेर छड्के चेकजाँच तिव्र बनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda