नेल्टा गोरखामा नयाँ नेतृत्व

नेल्टा गोरखामा नयाँ नेतृत्व


आइतवार, माघ २१, २०८०


नेल्टा गोरखामा नयाँ नेतृत्व

गोरखा ः अंग्रेजी विषयका शिक्षकहरुको साझा संस्था नेपाल अग्रजी भाषा शिक्षक समाज (नेल्टा)को अध्यक्षमा टेक वहादुर उपरकोटी निर्वाचित भएका छन् ।

नेल्टाको १७ औँ बार्षिक साधारणसभा तथा आठौ अधिवेशनले गोरखा नगरपालिका–९को महालक्ष्मी माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक उपरकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।



जसको उपाध्यक्षमा द्रब्यशाह वहुमुखी क्याम्पसका जयराम अधिकारी, सचिवमा मनकामना वहिरा माविका अनिल अंगाई, सहसचिवमा सरस्वती मावि आहालेका श्याम पाण्डे, कोषाध्यक्षमा जलदेवी मावि ताक्लुङका शिक्षक मदन पन्त निर्वाचित भएका छन् ।

सदस्यहरुमा गोरखा क्याम्पस गोरखाका लक्ष्मी श्रेष्ठ खत्री, जनता मावि आँपपिपलका प्रेम वहादुर कोइराला, हिमालय मावि घैरुङका कृष्ण विक, मण्डली मावि छोप्राकका रामचन्द्र घिमिरे, एकीकरण नेपाल गोरखाका चन्द्र वहादुर देवकोटा, महालक्ष्मी मावि लक्ष्मीवजारका थमन कुमारी थापा मगर निर्वाचित भएका छन् ।

रामचन्द्र दुवाडीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख सुवास आचार्य, नेल्टा गण्डकी अध्यक्ष कमलराज लम्साल तथा विभिन्न विद्यालयबाट आएका अंग्रेजी भाषा शिक्षकहरुको सहभागीता रहेको थियो ।

सभामा सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश गरिएको थियो । सोहि अवसरमा नेल्टा गण्डकीका अध्यक्ष लम्साल र सल्लाहाकार नवराज न्यौपानेले शिक्षकहरुलाई अग्रेजी विषयमा पठन पाठन सम्वन्धी दुइ सत्रमा तालिम प्रदान गरेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda