पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ गण्डकीको सचिवमा खनाल
पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ गण्डकीको सचिवमा खनाल
गोरखा ः नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ गण्डकी समितिको सचिव पदमा गोरखाका ब्यवसायी प्रदिप खनाल निर्बाचित भएका छन् ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको पाचौ बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशनवाट पुष्पाञ्जली पुस्तक पसलका संचालक खनाल सचिव पदमा चयन भएका हुन् ।
त्यस्तै गोरखा नयाँ बजार ज्ञानोदय पुस्तक पसलकी सुस्मा श्रेष्ठ प्रदेश सदस्यमा निर्बाचित भएकी छिन् । पोखराका कृष्ण प्रसाद पोखरेको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति बनेको हो ।