वैकीङ कसुर मुद्धाका फरार अभियुत्त पक्राउ
वैकीङ कसुर मुद्धाका फरार अभियुत्त पक्राउ
गोरखा ः वैकीङ कसुर मुद्धामा १५ दिन कैद र ६ लाख जरिवाना तोकिइ फरार रहेका गोरखा नगरपालिका–४ का रविन राना मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
रानालाई कैद र जरिवाना असुल उपरका लागि मंगलबार जिल्ला अदालत पठाइएको छ । जिल्ला अदालतको आदेशले रानालाई कैद असुल उपरकाल ािग कारागार कार्यालय गोरखा पठाएको छ ।
प्रहरीले अदालतबाट कैद र जरीवाना तोकिइ फरार रहेको अभियक्त पक्राउ गर्नका लागि फैसला कार्यान्वयन विशेष टोली गठन गरि परिचालन गर्दै आएको छ ।