प्रथम शहिद लखन थापाको योगदान र गौरव गाथाको अध्ययन गरिने

प्रथम शहिद लखन थापाको योगदान र गौरव गाथाको अध्ययन गरिने


बिहिबार, माघ २५, २०८०


प्रथम शहिद लखन थापाको योगदान र गौरव गाथाको अध्ययन गरिने

गोरखा ः प्रथम शहिद लखन थापा मगरको योगदान र गौरव गाथाको अध्ययनको लागि समिति गठन गरिएको छ ।

प्राध्यापक डाक्टर श्रीराम प्रसाद उपाध्यायको सयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो । उप–प्रध्यापक हिक्मत वहादुर खत्री, जीवन आले मगर र संजोग लाफा मगर रहने गरी ५ सदस्यीय समिति गठन गरिएको हो ।



प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको गत शनिबारको वैठकले उत्त निर्णय गरेको हो । शहिद लखन थापाले गरेको योगदान, जिवन सगँ सम्वन्धित विषयमा थप अनुसन्धान हुने प्रतिष्ठानका अध्यक्ष जिवन आलेले बताए ।

त्यस्तै वैठकले प्रथम शहिद लखन थापा मगर संस्थागत संजाल राष्ट्रिय र स्थानीय स्तरमा निर्माण गरी लखन थापा मगरको सम्वन्धमा प्रचार प्रसार, सम्मान, सालिक निर्माण तथा संरक्षण र पर्यटन क्षेत्रको विकासमा समन्वयय एव सहकार्य गर्ने निर्णय पनि भएको छ ।

प्रथम शहिदको १४७ औँ स्मृति दिवस फागनु २ गते शहिद लखन गाउपालिका, लखन थापा मगर प्रतिष्ठान र नेपाल मगर संघको संयुत्त आयोजनामा लखन किल्ला काहुले भंगारमा गर्ने पनि निर्णय गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda