आरुघाटमा वित्तिय साक्षरता

आरुघाटमा वित्तिय साक्षरता


आइतवार, माघ २८, २०८०


आरुघाटमा वित्तिय साक्षरता

गोरखा ः राष्ट्रिय बाणिज्य वैक शाखा कार्यालय आरुघाटको आयोजनामा आरुघाट गाउँपालिका–१० स्थित फुलपाती भञ्ज्याङमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी, स्थानीय वुद्धिजिवी, सामाजिक सुरक्षा भक्तामा आवद्ध भएका लाभग्राही, शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।



कार्यक्रममा वैकका विविध पक्षहरुको वारेमा जानकारी पनि गराइएको थियो । उपभोक्ता समितिको खाता संचालन, कर्जा, डिजिटल वैंकिङ, चेक सटही तथा नगद जम्मा, भौचर लगायत अन्य वैङ्कीक सम्वन्धी गतिविधिवारे वित्तिय साक्षरता प्रदान गरिएको थियो ।

राष्ट्रिय वाणिज्य वैक आरुघाट शाखाका प्रवन्धक सुनज क्यापछाकी मगरको अध्यक्षतामा भएको कार्यक्रममा आरुघाट गाउपालिका–१० का वडा अधयक्ष संजित श्रेष्ठ, वडा सदस्य बालकृष्ण लामिछाने, गममाया सुनार लगायतको सहभागीता रहेको थियो ।

सोहि कार्यक्रमको अवसर पारेर खत्रीस्वाँरा पैका, डाडागाउँ, देउरालीका लभाग्राहीलाई सामाजिक सुरक्षा भक्ता पनि वितरण गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda