सावुन वनाउने तालिम सम्पन्न

सावुन वनाउने तालिम सम्पन्न


सोमवार, फाल्गुन ७, २०८०


सावुन वनाउने तालिम सम्पन्न

गोरखा ः शहिद लखन गाउँपालिका–६ घैरुङमा अपाङ्गता भएका ब्याक्तिहरुलाई तिन दिने डल्ले सावुन वनाउने तालिम सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यालय गोरखाको आर्थिक सहयोगमा प्रगतिशिल अपाँग सँग गोरखाले तालिमको आयोजना गरेको थियो । तालिममा २७ जना अपाङ्गगता भएका ब्याक्तिको सहभागीता रहेको संघका अध्यक्ष अमर गुरुङले जानकारी दिए ।



तालिमको सहजिकरण सुसन भुजेलले गरेका थिए । फागुन ३ गते देखि ५ गते सम्म चलेको तालिमको गाउँपालिका अध्यक्ष रमेश थापा, वडा नम्वर ६ का अधयक्ष दिलिप नारायण थापा सामाजिक विकास कार्यालयका प्रशासन प्रमुख तुल्सीं गुरुङ लगायतले अवलोकन गरेका थिए । तालिममा सहभागीलाई प्रमाणपत्र पनि वितरण भएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda