रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुद्धारा शैक्षिक सामाग्री वितरण
रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुद्धारा शैक्षिक सामाग्री वितरण
गोरखा–अजिरकोट गाउँपालिका–१ स्थित धनसिरा माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुले ३० हजार वरावरको ४० थान झोला वितरण गरेको हो ।
धनसरी माविका १ देखि ५ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीलाई झोला वितरण गरिएको हो ।
विद्यालयको ५१ औँ अभिभावक दिवसको अवसर पारेर झोला वितरण गरिएको क्लवका अध्यक्ष सन्दिप वयलकोटीले जानकारी दिए ।