दिलवहादुर रम्तेलको शालिक अनावरण

दिलवहादुर रम्तेलको शालिक अनावरण


मङ्लबार, फाल्गुन १५, २०८०


दिलवहादुर रम्तेलको शालिक अनावरण

गोरखा ः बारपाक सुलिकोट गाउँपालिका–८ जराङ स्थित शहिद दिल वहादुर रम्तेल स्मृति पार्क परिसरमा रहेको शालिककोअनावरण गरिएको छ ।

दश वर्षे जनयुद्धका प्रथम शहिद दिलवहादुर रम्तेलको २९ औँ स्मृती दिवसको अवससरमा शालिक अनवारण गरिएको हो ।



दिल बहादुर रम्तेल स्मृति पार्क तथा जनयुद्ध संग्रहालयको परिसमा स्थापित शालिकको गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले सोमबार एक कार्यक्रमका विच अनावरण गरेका हुन ।

कार्यक्रमको अवसरमा जनयुद्धका क्रममा शहादत भएका शहिद तथा घाइतेलाई सम्मान पनि गरिएको वारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख धिताल,संविधान सभा सदस्य तथा माओवादी नेता अमर तमु, माओवादी केन्द्रका नेता नर बहादुर गुरुङ, एमालेका हरि बस्नेतले लगायतले मन्तब्य राखेका थिए ।

स्मृति दिवसको अवसरमा अखिल क्रान्तिकारी गोरखाले वारपाक सुलिकोट–८ को ब्रम्हाचारिणी आधारभुत विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामाग्री पनि वितरण गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda