पोखरेल मृत्यू प्रकरणको विश्वसनिय अनुसन्धानको माग

पोखरेल मृत्यू प्रकरणको विश्वसनिय अनुसन्धानको माग


आइतवार, फाल्गुन २०, २०८०


पोखरेल मृत्यू प्रकरणको विश्वसनिय अनुसन्धानको माग

गोरखा ः चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टलमा मृत भेटिएकी १४ वर्षिय छात्रा शालिन पोखरेलको घटनाको विश्वसनीय छानविनको माग गरिएको छ ।

न्यायिक समितिले शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालयलाई ध्यानाकर्षणपत्र वुझाउँदै शालिनको आत्महत्या नभई जवरजस्ती करणी पछि हत्या भएको आंशका गरिएकाले छानविनको लागि अनुरोध गरेको हो ।



पोष्टमाटम रिपोट पश्चात उत्त घटना संकास्पद देखिएको भन्ने परिवारको आशंका रहेकाले सत्य तथ्य छानविन गरी मृतक बालिका र परिवारमा न्याय दिलाउन माग गरिएको हो । त्यस्तै अनेरास्ववियु गोरखाले पनि सालिनलाई न्याय दिलाउन माग गर्दै शुक्रबार सदरमुकाममा प्रदर्शन गरेको छ ।

अजिरकोट गाउँपालिका–५ मुच्चोक पोखरेल फागुन १२ गते बिहान १०ः३० बजेको समयमा चितवनको रत्ननगर नगरपालिका वडा नं. १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको थिइन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda