धार्चे गाउँपालिकाको स्थापना दिवसको अवसरमा १७ जना सम्मानित

धार्चे गाउँपालिकाको स्थापना दिवसको अवसरमा १७ जना सम्मानित


सोमवार, फाल्गुन २८, २०८०


धार्चे गाउँपालिकाको स्थापना दिवसको अवसरमा १७ जना सम्मानित

गोरखा ःधार्चे गाउँपालिकाले स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका १७ जनालाई सम्मान गरेको छ ।

सर्वोच्च शिखर सगरमाथा, मनास्लु हिमाल आरोहण गर्ने आरोही तथा एसइइमा सर्वोत्कृष्ट अंक ल्याउने ब्यात्तित्वलाई सम्मान गरिएको छ ।



धार्चे गाउँपालिकाको लोगो सहित सगरमाथा हिमालको आरोहण गर्ने वडा नम्वर ४ का इमान गुरुङ र धार्चेको लोगो सहित मनास्लु हिमालको आरोहण गर्ने वडा नम्वर ५ कि नानुमायाँ गुरुङलाई सम्मान गरिएको छ ।

इमानलाई नगद ६० हजार र नानुमायाँलाई नगद ४० हजार सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै धार्चे–४ का सगरमाथा आरोही मुलाल गुरुङ, तुलसिङ गुरुङ, पुर वहादुर गुरुङ, सुमन गुरुङ, विश वहादुर गुरुङ, राम वहादुर गुरुङ, सन्दिप गुरुङ, धार्चे ३ का ओम वहादुर गुरुङ र धार्चे ५ का विश वहादुर गुरुङलाई दोसल्ला ओडाएर सम्मान पत्रका साथ सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए ।

त्यस्तै धार्चे गाउँपालिकाबाट पहिलो एसएलसी पास गर्ने धार्चे–३ का इन्द्र घले, गायक÷सर्जक धार्चे–५ का धन वहादुर गुरुङ, पत्रकार केशव गुरुङ, धार्चे गाउँपालिकाबाट एसईई परिक्षा २०७९ मा सवोत्कृष्ट अंक ल्याई पास गर्ने धार्चे–५ कि खुश्वु गुरुङ र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी असिम गुरुङलाई पनि सम्मान गरिएको छ ।

असिमलाई नगद १० हजार सहित सम्मान गरिएको उनले बताए । गाउँपालिकाबाट एसइई परिक्षा २०७९ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने केरौजा माविलाई पनि सम्मान गरिएको छ । नगद ५० हजार सहित विद्यालयलाई सम्मान गरिएको हो ।

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

दिवसको अवसरमा आइतबार खोर्लावेसी र माछाखोला वजारको सरसफाई तथा ठाउँ÷ठाउँमा डस्वीनको ब्यवस्था पनि गरिएको थियो । त्यस्तै स्थापना दिवसको अवसरमा प्रभातफेरी लगायतका कार्यक्रमको पनि भएको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda