श्रेष्ठलाई नेशनल एजुकेशन अवार्ड
श्रेष्ठलाई नेशनल एजुकेशन अवार्ड
गोरखा ः गोरखा नगरपालिका–७ को वेस्ट मन्टेश्वरी संचालन गर्दै आएकी कल्पना श्रेष्ठलाई यस वर्षको नेशनल एजुकेशन एवार्ड प्रदान गरिएको छ ।
मंगलबार काठमाडौमा भएको एक कार्यक्रममा श्रेष्ठलाई पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले एवार्ड प्रदान गरे ।
नयाँवजारमा रहेको मन्टेश्वरीलाई शिक्षालय नाम संस्थाले एवार्डका लागि छनौट गरेको थियो । उत्त मन्टेश्वरी सर्वोत्कृटमा छनौट भएको छ ।