ट्याक्टर दुर्घटनामा एक जना घाइते

ट्याक्टर दुर्घटनामा एक जना घाइते


मङ्लबार, चैत्र १३, २०८०


ट्याक्टर दुर्घटनामा एक जना घाइते

गोरखा ः बारपाक सुलिकोट गाउँपालिका–१ स्थित मम्चेमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन ।

दुर्घटनामा गेरखा नगरपालिका–११ सिर्दिखेलाका ३१ वर्षिय रविन मग्राती घाइते भएको प्रहरीले जनाएको छ । उनको हाल नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको ट्राफिक कार्यालयले जनाएको छ ।



आइतबार राती करिव ८ बजे ग १ त ३९२४ नम्वरको ट्याक्टर लाप्राकबाट राङरुङ तर्फ बालुवा लिन जानेक्रममा अनियन्त्रित भई करिव एक सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफीक कार्यालय गोरखाले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda