सवारी चालक माथि कुटपिट गर्नेलाई कारवाहीको माग

सवारी चालक माथि कुटपिट गर्नेलाई कारवाहीको माग


बुधबार, चैत्र १४, २०८०


सवारी चालक माथि कुटपिट गर्नेलाई कारवाहीको माग

गोरखा ः सवारी चालकमाथि सार्वजनिक स्थलमा हातपात गर्नेलाई कानुन वमोजिम कारवाहीको माग गर्दै मजदुर संघ संगठनले ज्ञापनपत्र वुझाएका छन् ।

मंगलबार अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुत्त रुपमा जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र वुझाउँदै चैत ११ गते गोरखा नगरपालिका–११ वाह्रकिलोमा सवारी चालक माथि हातपात गर्नेलाई कारवाहीको माग गरेको हो ।



चैत ११ गते बाह्रकिलोबाट ठाँटीपोखरी जाँदै गरेको ग १ ख ७१९१ नम्वरको यात्रुवाहक वस र विपरित दिशाबाट आउदै गरेको बा २० च ५८५८ नम्वरको निजि कार एक आपसमा ठक्कर खाँदा सवारीमा क्षति पुगेको थियो । सोहि विषयको विवादमा वस चालक अजिरकोट गाउपालिका–५ घर भएका अर्जुन परियार र सहचालक सिरानचोक–७ का टिकाराम नेपाली माथि कुटपिट भएको ज्ञापनपत्रमा उल्लेख छ ।

कुटपिटमा हरि श्रेष्ठ, धुव्र श्रेष्ठ, समिर श्रेष्ठ लगायत अन्य तिन जना समेतले सार्वजनिक स्थलमा चोडपिडा दिने गरी कुटपिट गरेको विज्ञेप्तीमा उल्लेख छ । घटनामा संलग्नलाई कानुन वमोजिम कारवाहीका लागि चैत १२ गते दरखास्त दर्ता गर्न जाँदा पनि प्रहरीले इन्कार गरेको ज्ञापनपत्रमा भनिएको छ ।

‘माथिबाट प्रेसर आएकाले तपाईहरुको जाहेरी दरखास्त दर्ता गर्न सकिएन भनि गैह्रजिम्मेवार जवाफ आएकोले हामी यातायात मजदुर अन्यायमा परेको र असुरक्षित महसुस गरेका छौँ,’ ज्ञापनपत्रमा भनिएको छ । दोषि माथि कानुन वमोजिम कारवाही गरी सुरक्षाको प्रत्याभुत नभए सार्वजनिक यातायात वन्द गर्ने चेतावनी समेत मजदुर संघ÷संगठनले दिएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda