आजबाट एसईई, तयारी पुरा

आजबाट एसईई, तयारी पुरा


बिहिबार, चैत्र १५, २०८०


आजबाट एसईई, तयारी पुरा

गोरखा ः आज (विहिबार)बाट हुने माध्यमिक शिक्षा परीक्षा(एसईई)को सम्पुर्ण तयारी पुरा भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्ला भरबाट यस वर्षको एसईईमा तिन हजार ६ सय ६२ परीक्षार्थी सहभागी हुदै छन् । परिक्षाका लागि २३ वटा केन्द्र तोकिएको छ ।



२३ वटै परीक्षा केन्द्रका केन्द्राध्यक्ष तोकेर अभिमुखिकरण कार्यक्रम पनि भइसकेको छ । यस वर्ष १९ सय १३ जना छात्रा र १७ सय ४१ जना छात्रले परीक्षा दिदैँ छन् । प्राविधिक तर्फ १ सय १, ग्रेडवृद्धि तर्फ ३४ र साधारणतर्फ ३५ सय २७ जना विद्यार्थी सहभागी वन्ने इकाईले जनाएको छ । सवैभन्दा वढी गोरखा नगरपालिकामा ६ वटा परीक्षा केन्द्र छन् ।

चैत १५ गते विहान ८ वजेबाट ११ वजेसम्म परीक्षा संचालन हुने छ । परीक्षा चैत २७ गते सम्म हुने छ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुने छ । एसईईका लागि जनजागृती मावि माछाखोला गुम्दा, ज्ञानमार्ग मावि घ्याल्चोक, ताङलीचोक मावि, दुल्लभ मावि, परोपकार आदर्श मावि, भगवति हिमालय मावि घैरुङ परिक्षा केन्द्र तोकिएको छ ।

त्यस्तै मनकामना मावि, भवानी मावि ठाँटीपोखरी, जिवनज्योती मावि च्याङ्ली, भिमोदय मावि आरुघाट, गण्डकी मावि आर्खेत, महालक्ष्मी मावि लक्ष्मिवजार, महेन्द्र मावि कुन्दुरटार, महेन्द्र ज्योति मावि पोखरीथोक, महेन्द्र लिला मावि हर्मी, रत्नराज्य मावि विरेन्चोक, शक्ति मावि पाटेचौर, संस्कृत मावि तान्द्राङ, सरस्वती मावि आहाले, सरस्वती मावि वोर्लाङ, सुर्योज्योति मावि ताकुकोट, हिमालय मावि सिम्जुङ, हिमालय मावि सौरपानी परिक्षा केन्द्र तोकिएको छ ।

यस वर्षदेखि ’लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू भएकाले कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनैपर्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda