सहमति पछि सार्वजनिक वस सेवा संचालन

सहमति पछि सार्वजनिक वस सेवा संचालन


बिहिबार, चैत्र १५, २०८०


सहमति पछि सार्वजनिक वस सेवा संचालन

गोरखा ः सवारी चालक माथि कुटपिट गर्नेलाई कारवाहीको माग राख्दै यातायात ब्यवसायीले वुधबार वन्द गरेको सार्वजनिक यातायात साँझबाट खुलेको छ ।

गत आइतबार गोरखा नगरपालिका–११ मा बाह्रकिलोबाट ठाँटीपोखरी जाँदै गरेको ग १ ख ७१९१ नम्वरको यात्रुवाहक वस र विपरित दिशाबाट आउदै गरेको बा २० च ५८५८ नम्वरको निजि कार एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।



सोहि विषयमा भएको विवादमा वस चालक अर्जुन परियार र सहचालक टिकाराम नेपाली माथि कुटपिट भएको भन्दै कुटपिट गर्नेलाई कारवाहीको माग राखेर यातायात मजदुरले विरोध जनाएका थिए ।

जिल्ला प्रहरी कार्यालयमा वुधबार भएको छलफलमा सहमति जुटेको हो । बसका चालक परियारको नगद र किप्याड सादा मोवाईल हराएको दावी गरेका थिए । आठ हजार नगद र मोवाइलको क्षतिपुर्ती कार पक्षले बेहोर्ने सहमति भएको छ ।

चालक परीयारले कारमा सवार गोरखा नगरपालिका–७ धारापानी वस्ने ६९ वर्षिय हरि कुमार श्रेष्ठलाई गाली गलौज गरेको विषयमा चालक परियारले वोलि वचन सुधार्न प्रतिवद्ध हुने, कार पक्षबाट सवारी चालक माथि भएको कुटपिट प्रति गल्ती महसुस गरी घटनालाई दुवै पक्षले अव उप्रान्त रिसइवी नराख्ने लगायतको सहमति भएको छ । सहमति सँगै वुधबार साझबाट सार्वजनिक वस सेवा संचालनमा आएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda