सवारी ज्यान कसुरका आरोपित पुर्पक्षका लागि थुनामा

सवारी ज्यान कसुरका आरोपित पुर्पक्षका लागि थुनामा


बिहिबार, चैत्र १५, २०८०


सवारी ज्यान कसुरका आरोपित पुर्पक्षका लागि थुनामा

गोरखा ः सवारी ज्यान कसुर मुद्धामा पक्राउ परेका गोरखा नगरपालिका–३ नारेश्वरका ३० वर्षिय राजेश परियारलाई पुर्पक्षका लागि कारागार थुनामा पठाइएको छ ।

फागुन १९ गते सिरानचोक गाउँपालिका–७ भालुस्वाँरामा परियारले चलाएको बा ९१ प ४५८ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो ।



दुर्घटनामा सिरानचोक गाउपालिका–६ नयाँसाघुका २७ वर्षिय िमलन थापा घाइते बनेका थिए । उनको उपचारको क्रममा गोरखा अस्पतालमा मृत्यू भएको थियो ।

मोटरसाइकल चालक राजेश परियारलाई प्रहरीले फागुन २० गते पक्राउ गरि सवारी ज्यान कसुर शिर्षकमा मुद्र्धा दर्ता भएको थियो ।

वुधबार उनलाई जिल्ला अदालत गोरखामा उपस्थिति गराइएकोमा जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षका लागि कारागार थुनामा पठाइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda