‘सामाजिक न्याय सहितको समृद्धि तर्फ अघि वढौँ’

‘सामाजिक न्याय सहितको समृद्धि तर्फ अघि वढौँ’


शुक्रबार, चैत्र १६, २०८०


‘सामाजिक न्याय सहितको समृद्धि तर्फ अघि वढौँ’

गोरखा ः नेकपा एमालेका सचिव गोकर्ण विष्टले स्रोत साधनको न्यायोचित वितरण सहितको समृद्धि हुनुपर्ने बताएका छन् ।

नेकपा एमाले गोरखाको आठौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा प्रथम जिल्ला कमिटी वैठकलाई सम्वोधन गर्दै उनले गरीवी, अभाव, वेरोजगारी समस्यामा रहेका जनताले सामाजिक न्याय पाउने गरि समृद्धि तर्फ अघि वढ्नुपर्ने बताए ।



‘हामी सामाजिक न्याय सहितको समृद्धिको कुरा गर्छौँ, अगुवाई गरिरहेका छौँ,’ उनले भने,‘सामाजिक न्याय सहितको समृद्धि कसरी प्राप्त गर्ने त्यस तर्फ अघि वढौँ ।’ नव उदारवादको प्रभाव देशको अर्थतन्त्रमा देखिएको उनले बताए । ‘५२ प्रतिशत श्रमशक्ति कृषिमा आस्रीत छ, तर वाहिरको उत्पादन भित्राउनुपर्ने अवस्था छ,’ उनले भने,‘भाषण गफले दुनिया वदलिदैन, यथार्थमा जिवन वदल्ने राजनितिक चाहिएको छ ।’

बिकासको दृष्टिकोणले कहालिलाग्दो अवस्था रहेको उनले बताए । ‘सडकको अवस्था यस्तो छ, पुजिगत खर्च हुन सकेको छैन,’ उनले भने । कार्यक्रमको अवसरमा नेकपा एमालेको जिल्ला कमिटि गोरखाको आठौं जिल्ला अबिधेशनबाट निर्वाचित पदाधिकारी एव सदस्यहरु लाई सपथ ग्रहण गराइएको थियो ।

पदाधिकारीहरु एव सदस्यहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । त्यस्तै निर्वाचन कमिटिमा रहेका ११ जनालाई प्रशंसा पत्र प्रदान गरिउको छ । कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष सुुरेन्द्र बहादुर थापा, प्रदेश कमिटि सदस्य गोपाल वहादुर पाण्डे, निवर्तमान अध्यक्ष प्रेम गुरुङ, वावुराम थापा लगायतले मन्तव्य राखेका दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda