मनकामना जाँदै गरेको स्कारपिओ दुर्घटना हुँदा एक जनाको मृत्यू

मनकामना जाँदै गरेको स्कारपिओ दुर्घटना हुँदा एक जनाको मृत्यू


आइतवार, चैत्र १८, २०८०


मनकामना जाँदै गरेको स्कारपिओ दुर्घटना हुँदा एक जनाको मृत्यू

गोरखा ः मनकामना जाँदै गरेको स्कारपिओ गाडी शहिदलखन गाउँपालिका–३ घोर्लेस्वाँरामा दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।

मझुवा देउराली–मनकामना सडक खण्ड अन्तरगत घोर्लेस्वाँरामा स्कारपिओ दुर्घटना हुँदा नवलपरासी पुर्व, विनय त्रिवेणी गाउँपालिका–४ का ४५ बर्षिय शोभाखर गैरेको मृत्यू भएको प्रहरीले जनाएको छ ।



ग १ च ७६१९ नम्वरको स्कारपिओ गाडी उकालो चढ्न नसकी पछाडी ब्याक भएर अनियन्त्रित भइ सडकको नालीमा पल्टीएर दुर्घटना भएको थियो । सोहि क्रममा स्कारपिओमा सवार गैरे घाइते बनेका थिए । उनको उपचारको क्रममा तनहुँको आवुखैरेनी स्थित छिम्केश्वरी अस्पतालमा मृत्यू भएको प्रहरीले जनाएको छ ।

स्कारपिओ चालक नवलपरासी पुर्व, विनय त्रिवेणी गाउँपालिका–४ का वेग वहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda