क्वार्ज क्रिष्टल चैत २३ गते गोरखा दरवारमा राख्ने तयारी

क्वार्ज क्रिष्टल चैत २३ गते गोरखा दरवारमा राख्ने तयारी


आइतवार, चैत्र १८, २०८०


क्वार्ज क्रिष्टल चैत २३ गते गोरखा दरवारमा राख्ने तयारी

गोरखा ः जिल्ला प्रहरी कार्यालमा रहेको क्वार्ज क्रिष्टल चैत २३ गते गोरखा दरवारमा राख्ने तयारी गरिएको छ ।
गत असारमा गोरखा नगरपालिका–७ का चन्द्रमान शाहीको घरबाट प्रहरीले क्वार्ज क्रिष्टल बरामद गरेका थियो । क्वार्ज क्रिष्टल राख्नका लािग आवश्यक तयारी भइरहेको गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले बताए ।

क्वार्ज क्रिष्टल गोरखा दरवारमा राख्ने सर्वपक्षिय वैठकले निर्णय गरिसकेको छ । एउटा टेवुलमा पारदर्शी सिसाले कवर गरेर क्वार्ज क्रिष्टल राखिने मेयर रानाले जानकारी दिए । ‘सिसि टिभि पनि राख्छौ, पारदर्शी सिसाको बाकस भित्र बत्ती उज्यालो सहित क्वार्ज क्रिष्टल राख्ने तयारी छ,’ उनले भने ।



दरवार स्थित पृथ्वी नारायण शाहको गद्धी भएको कोठामा क्वार्ज किष्टल राख्ने तयारी गरिएको हो । ‘पुजा गर्नेले पुजा गर्न पनि सकिने, हेर्छु भर्नेले देख्ने गरि क्रिष्टल रहन्छ,’ उनले भने । क्वार्ज क्रिष्टल स्थापनाका लागि करिव ५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । क्वार्ज क्रिष्टल स्थापनाका दिन चैत २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल पनि आउने तय भएको छ ।

लाखौ मुल्यमा किनवेच हुन लागेको सुचनाको आधारमा क्वार्ज क्रिष्टल वरामद गरेको प्रहरीले बताउँदै आएको छ । खानी तथा भुगर्व विभागबाट आएका भुगववर््विदहरुले परीक्षण गर्दा महत्वपुर्ण र वहुमुल्य रत्नपत्थर रहेको बताएका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda