वुंकोट स्वास्थ्य चौकि भवन पुननिर्माणका लागि ४० लाख

वुंकोट स्वास्थ्य चौकि भवन पुननिर्माणका लागि ४० लाख


मङ्लबार, चैत्र २०, २०८०


वुंकोट स्वास्थ्य चौकि भवन पुननिर्माणका लागि ४० लाख

गोरखा ः आगोलागीबाट क्षती पुगेको शहिद लखन गाउँपालिका–७ स्थित बुङकोट स्वास्थ्य चौकी भवन पुननिर्माणका लागि ४० लाख बजेट विनियोजन भएको छ ।

चैत १६ गतेको गण्डकी प्रदेश सरकारको प्रदेश विपद व्यवस्थापन समितिकोे बैठकले चालु अर्थिक वर्षमा कार्यन्वयन हुने गरि बजेट उपलब्ध गराउने निर्णय गरेको हो । स्वास्थ्य चौकिको भवन अघिल्लो जेठ महिनामा भएको आगोलागीले क्षती पुगेको थियो । स्टोर र आवासको लागि प्रयोग भएको भवनको माथिल्लो तलामा आगोलागीले क्षति पुगेपछि समस्या हुँदै आएको थियो । उत्त वजेटबाट भवनमा क्षती पुगेको भागको पुननिर्माण हुने जनाइएको छ ।
त्यस्तै शहिद लखन गाउँपालिका–७ स्थित काहुले खेलमैदान मर्मत लागि पनि १६ लाख बजेट विनियोजन भएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । गाउँपालिकाका र वडा कार्यालयको समन्वयको खेलमैदान निर्माणका लागि वजेट उपलब्ध गराइदिन आग्रह गरेको थियो । गण्डकी प्रदेश सरकारकले सोमबार बसेको बैठकबाट उत्त बजेट विनियोजन भएकोे श्रेष्ठले जानकारी दिए । मैदानमा वाल लगाउने लगायतका स्तरोउन्तीको काम हुने उनले बताए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda