१९ थान मोवाइल सम्वन्धित धनिलाई वुझाइयो
१९ थान मोवाइल सम्वन्धित धनिलाई वुझाइयो
गोरखा ः विभिन्न स्थानबाट हराएको १९ थान मोवाइल खोजतलास गरी प्रहरीले सम्वन्धित धनिलाई फिर्ता गरेको छ ।
मोवाइल हराएको भन्दै प्रहरीमा निवेदन परेपछि खोजतलास गरिएको थियो ।
खोजतासको क्रममा वझाङ, काठमाडौ, चितवन, कास्की, रुपन्देही, रौतहट लगायतका जिल्लाहरुका ब्याक्तिहरुले चलाईरहेको अवस्थामा मोवाइल भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सामसुङ, रेडमी, ओप्पो, भिभो, लगायतका विभन्न कम्पनीका मोवाइलहरु फेला पराी सम्वन्धित धनीलाई वुझाइएको हो ।