१ सय ५ जनाको निशुल्क स्वास्थ्य विमा

१ सय ५ जनाको निशुल्क स्वास्थ्य विमा


बिहिबार, चैत्र २२, २०८०


१ सय ५ जनाको निशुल्क स्वास्थ्य विमा

गोरखा ः गण्डकी गाउँपालिकाले १ सय ५ जना जना दिर्घरोगी तथा गर्भवती महिलाहरुको निशुल्क स्वास्थ्य विमा गरेको बछ ।

पहिलो चरणमा स्वास्थ्य विमा वापतको रकम भु्क्तानी पनि भइसकेको गाउँपालिकाले जनाएको छ । पालिका भर सुचिकृत दिर्घरोगी र गर्भवतीलाई वार्षिक एक लाख सम्मको विमा निशुल्क गरिएको हो ।



गाउँपालिका अन्तर्गत वडा नम्बर १ देखी ८ सम्मको गर्भवती महिला र दिर्घरोगीहरुको घरपरिवारले २०८१ जेठ १ बाट स्वस्थ्य सेवा लिन मिल्ने गरि विमामा आवद्ध गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले जानकारी दिए । निशुल् स्वास्थ्य विमामा ७५ जना गर्भबती महिला र ३० जना दिर्घरोगी आवद्ध वनेको उनले बताए ।

१०५ जनाको प्रति परिवारलाई ३ हजार पाँच सय दरले पहिलो चरणमा ३ लाख ६७ हजार पाँच सय रुपैया भुक्तानी गरिएको छ । चालु अर्थिक बर्ष उत्त कार्यक्रमको कार्यन्वयनका लागि गाउँपालिकाले १० लाख बजेट छुट्टाएको थियो ।

गर्भवती महिलाहरुकोसुत्केरी हुदाँ लाग्न सक्ने खर्च एव आमा तथा बच्चाको स्वास्थ्य उपचारमा लाग्ने खर्च न्यूनिकरणका लागि निःशुल्क स्वास्थ्य बिमा गरिएको जनाइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda