क्वार्ज क्रिष्टल आज गोरखा दरबारमा राखिने

क्वार्ज क्रिष्टल आज गोरखा दरबारमा राखिने


शुक्रबार, चैत्र २३, २०८०


क्वार्ज क्रिष्टल आज गोरखा दरबारमा राखिने

गोरखा ः क्वार्ज क्रिष्टल गोरखा दरबारमा प्रतिस्थापन गरिने भएको छ । आज(शुक्रबार) प्रधानमन्त्री पुष्पकमल दाहाल उत्त कार्यक्रममा सहभागी वन्न गोरखा आउदै छन् ।

गत असार १४ गते गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलस्थित चन्द्रमान शाहीको घरबाट प्रहरीले क्वार्ज क्रिष्टल बरामद गरेको थियो । उचित ब्यवस्थापन नहुँदा हाल सम्म उत्त क्वार्ज क्रिष्टल जिल्ला प्रहरी कार्यालयमा छ । सर्वदलिय वैठकबाट निर्णय गरेर गोरखा दरवार स्थित पृथ्वीनारायण शाहको गद्धी भएको स्थानमा उत्त क्वार्ज त्रिष्टल राख्न लागिएको हो ।



पूरातात्विक महत्वको क्वार्ज क्रिष्टल गोरखा दरबारमा प्रतिस्थापन गर्ने निर्णय यस अघि नै भइसकेको छ । उत्त क्वार्ज क्रिष्टल आज जिल्ला प्रहरी कार्यालयबाट रथमा राखि गोरखा दरवार परिसर पु¥याइने छ । सोहि कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड विहान ११ बजे हेलिकप्टर मार्फत गोरखा दरबार आइपुग्ने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्री प्रचण्ड गोरखा दरवारमा क्वार्ज क्रिष्टल प्रतिस्थापन कार्यक्रममा सहभागी भए पश्चात पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट तथा विकास आयोजनाहरुको अनुगमनको कार्यक्रम पनि तय भएको छ । दाहाल शुक्रबार नै काठमाडौ फर्कने छन् । गत साउनमा खानी तथा भूगर्भ विभाग काठमाडौंबाट आएका भूगर्भविदहरूले दुई दिन लगाएर परीक्षणमा गर्दा पारदर्शी ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि भएको थियो ।

क्वार्ज क्रिष्टल शाही परिवारले पुस्तौंदेखि देउताका रूपमा पुज्दै आएका थिए । बाजे÷बराजुले कहाँबाट ल्याएका हुन् भन्ने शाही परिवारलाई यकिन थिएन । यो पारदर्शी ढुंगालाई कुलदेउताका रूपमा र विभिन्न तिथिहरूमा उनीहरूले पुज्ने गरेका थिए ।

विक्रिका लागि मोलमोलाई भइरहेको सुचनाका आधारमा प्रहरीले बरामद गरिसकेपछि शाही परिवारले पटक÷पटक प्रहरी कार्यालयमै पुगेर पत्थरलाई पूजा गर्दै आएका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda