आयुर्ववेद स्वास्थ्य शिविरबाट एक हजार ४ सय लाभान्वीत

आयुर्ववेद स्वास्थ्य शिविरबाट एक हजार ४ सय लाभान्वीत


शुक्रबार, चैत्र २३, २०८०


आयुर्ववेद स्वास्थ्य शिविरबाट एक हजार ४ सय लाभान्वीत

गोरखा ः पालुङटार नगरपालिकाको आर्युवेद शाखा द्धारा संचालित वडा स्तरीय आयुर्वेद स्वास्थ्य शिविरबाट एक हजार ४ सय ११ जना लाभान्वीत भएका छन् ।

आयुर्वैद उपचार सेवा पद्धतिलाई नगरपालिकाका प्रत्येक नागरकिको घर÷घरमा पु¥याउने उदेश्यका साथ १० वटै वडामा शिविर संचालन गरिएको थियो । उत्त सेवा अन्तर्गत वडा नम्वर १ खोप्लाङमा १४६ जनाले सेवा लिइएको छन् । वडा नम्वर १ मा हकमा १०१ महिला ४५ पुरुषले सेवा लिएको नगरपालिकाले जनाएको छ ।



वडा नं २ मा ७५ महिला ६६ पुरुष गरि १४१ जना, वडा नं ३ ९४ महिला, ४२ पुरुष गरि १३६ जना, वडा नं ६ मा १६४ महिला, ९१ पुरुष गरी २३५ जना, वडा नं ७ खत्रीटार शहरी स्वास्थ्य केन्द्रमा ११४ महिला, ३८ पुरुष गरि १५२ जना , वडा नं ८ को धुवाँकोटमा २११ महिला, १०४ पुरुष गरी ३१५ जना, वडा न ९ पिपलटारिमा ९८ महिला, ३९ पुरुष गरी जम्मा १३७ जना र वडानं १० मा ९१ महिला, ५८ जना पुरुष गरि जम्मा १४९ जना जनाले सेवा प्राप्त गरेका छन् । उत्त शिविरमा धेरै जसो सेवा ग्राही वातजन्य रोग देखा परेको छ । त्यस्तै अम्लपित्त,उदर रोग, पाइल्स, स्त्री रोग, उच्च रक्तचाप, त्वकविकार, स्वास विकार,जस्ता रोगहरूको उपचारका क्रममा निशुल्क औषधी, परामर्श प्रदान गरिएको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda