गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त


आइतवार, चैत्र २५, २०८०


गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज विष्टले गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका नेता अधिकारीलाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको छ ।



आइतबारै यसअघि उनले एमालेका २२, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित आठ र दीपक मनाङे एक गरी ३१ प्रदेशसभा सदस्यको आफूलाई समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

गएको चैत २१ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका निम्ति चैत २७ गतेसम्मको समय दिएका थिए । यो उपधाराअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसद चाहिन्छ । तर, माओवादीले सभामुख कृष्ण धिताललाई पनि आफ्नो सांसद भन्दै अधिकारीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको हो ।ः बाह्रखरीबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda