भोलि सार्वजनिक बिदा
भोलि सार्वजनिक बिदा
सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले आज एक सूचना जारी गर्दै बिहीबार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) भएकाेले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएकाे हाे ।

ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार