वेवारीसे शव फेला
वेवारीसे शव फेला
गोरखा ः गण्डकी गाउँपालिका–१ वुटार स्थित त्रिशुली नदि किनारमा वेवारिसे अवस्थामा शव भेटिएको छ ।
अन्दाजी ५०÷५५ बर्षिय पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
नदि किनारमा भेटिएको शव वगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । शवको पहिचान हुन सकेको छैन ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार