संचालनमा आउला त रवर उद्योग !

संचालनमा आउला त रवर उद्योग !


मङ्लबार, बैशाख ४, २०८१


संचालनमा आउला त रवर उद्योग !

गोरखाः गोरखा नगरपालिका–१३ मझुवा देउरालीमा रहेको गोरखकाली रवर उद्योग २०७१ चैत यता वन्द छ ।

हाल बन्द अवस्थाको उद्योगको सुरक्षाका लागि उद्योग मन्त्रालयले खटाएको सेक्यूरेटीले आलोपालो पहरा दिएका छन् । उद्योग भित्रका संरचना लथालिङ्ग वनेका छन् । कर्मचारी आवास गृह सुनसान छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि पनि रवर उद्योग पुन संचालन हुने बताउँदै आएका छन् ।



रवर उद्योगलाई पब्लीक प्राइभेट पाटनरसिप (पीपीपी) मोडलमा संचालनका लागि गृहकार्य भइरहेको उनको भनाई छ । २०४९ साउन १ गतेबाट रवर उद्योगले ब्यवसायीक उत्पादन शुरु गरेको थियो । तत्कालिन समयमा उद्योगलाई चाहिने कच्चापदार्थ भारत लगायत तेस्रो मुलकबाट आयात हुदै आएको थियो ।

रकम अभावमा २०५६ सालमा उद्योग संचालनमा समस्या देखिएपछि तत्कालीन सरकारले ऋण सहयोग गरेको थियो । त्यसयता उद्योग संबकटमा प¥यो । अन्त्यत २०७१ चैतबाट उद्योगले टायर उत्पादन गर्न सकेन । रकम अभाव सँगै भारतीय टायर सँग प्रतिपस्र्धा गर्न नसक्दा पनि उद्योग संचालनमा समस्या परेको हो ।

गोरखकाली रवर उद्योगको पन्धौ वार्षिक प्रतिवेदनमा उत्पादन प्रणालीमा समायनुकुलक पुनरावलोकन र सुधार गरी उत्पादनमा वृद्धि गर्न र लागतमा कटौटी गर्न प्रयास जारी राख्दा पनि अन्तराष्ट्रिय बजारमा टायर टेक्नोलोजीमा भइराखेको परिवर्तनले समयमा अनुसार प्रविधि सुधार गर्न नसक्दा विदेशी टायर सँग्न प्रतिस्पर्धा गर्न निकै कठिनाइ आएको उल्लेख छ ।

रेडियल टयार उत्पादन गर्ने मेसिनहरु जडान गर्न धेरै पुँजीको आवश्यकता पर्ने पनि प्रतिवेदनमा औल्याइएको थियो । स्वदेशमा उत्पादित वायस टायरले मात्र वाजर लिन मुश्किल पर्ने स्थिति आएको उल्लेख छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda