मनकामना र गोरखकालीमा भक्तजनको भिड

मनकामना र गोरखकालीमा भक्तजनको भिड


बुधबार, बैशाख ५, २०८१


मनकामना र गोरखकालीमा भक्तजनको भिड

गोरखाः प्रसिद्ध धार्मिक स्थल मनकामना र गोरखकाली मन्दिरमा मंगलबार भक्तजनको भिड लागेको छ ।

चैते दशैको अवसरमा मन्दिर दर्शन गर्न आउने भक्तजनको भिड लागेको हो । गोरखा दरवारमा मात्र चार हजार पाँच सय बढी भक्तजन पुगेका छन् । गोरखा कालिका मन्दिरमा चैते दशैको अवसरमा विशेष पुजा हुने गर्छ ।



गोरखकाली मन्दिरमा पुजाका लागि आउने भक्तजनको भिड लागेपछि दुइ वटा लाइन मार्फत पुजाको ब्यवस्था मिलाइएको मन्दिरका पुजारी शारदा प्रसाद भट्टराइले बताए । काठमाडौं, चितवन, धादिङ, पोखरा लगायतका ठाउँबाट भक्तजनहरु गोरखा कालिका दर्शनका लागि आएका थिए ।

पछिल्लो समय गोरखा दरवारमा दैनिक एक हजार वढी भक्तजन आउन गरेका छन् । त्यस्तै चैते दशैको अवसरमा मनकामना दर्शनका लागि आउने भक्तजनको पनि घुँइचो लागेको थियो । मंगलबार करिव ६ हजार पाँच सय बढी भक्तजनले मनकामना मन्दिरको दर्शन गरेको मनकामना क्षेत्र विकास समितिका लेवेन्द्र गुरुङले जानकारी दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda