दुइ महिनामा अवधिमा मनास्लुमा दुइ हजार वढी पर्यटक

दुइ महिनामा अवधिमा मनास्लुमा दुइ हजार वढी पर्यटक


शुक्रबार, बैशाख ७, २०८१


दुइ महिनामा अवधिमा मनास्लुमा दुइ हजार वढी पर्यटक

चालु आर्थिक वर्षको नौ महिनामा मात्र आठ हजार चार सय ५४ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् ।

गोरखाः दुइ महिनाको अवधिमा मनास्लु क्षेत्रमा दुइ हजार तिन सय ५७ पर्यटक पुगेका छन् । पछिल्लो समय मनास्लु क्षेत्र आउने पर्यटकको संख्या वृद्धि भएको छ ।
मनास्लु संरक्षण क्षेत्र (एमक्याप)का अनुसार चैत महिनामा मात्र १ हजार आठ सय ११ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । सार्क राष्ट्रका ८ पुरुष र ९ महिला तथा अन्य राष्ट्रका ९ सय ८१ पुरुष र ८ सय २९ महिलाले मनास्लु क्षेत्रको भ्रमण गरेका हुन् । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा चैत महिनामा सवैभन्दा धेरै विदेशीले मनास्लु क्षेत्रको भ्रमण गरेको एमक्यापले जनाएको छ । त्यस्तै फागुन महिनामा ५ सय २९ जना विदेशी मनास्लु क्षेत्र पुगे । सार्क राष्ट्रका ९ पुरुष, ३ महिला तथा अनय राष्ट्रका दुइ सय ८५ जना पुरुष र दुइ सय ३१ जना महिला मनास्लु क्षेत्रमा पुगेको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा मात्र ८ हजार चार सय ५४ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेको एमक्यापका प्रमुख सन्तोष सेरचनाले बताए । गत वर्ष भन्दा यस वर्ष मनास्लु पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको उनले बताए । ‘गत आर्थिक वर्ष ७ हजार सात सय ५ जना पर्यटक मनास्लु क्षेत्र आएका थिए,’ उनले भने,‘चालु आर्थिक वर्षको ९ महिनामा मनास्लु भ्रमण गर्नेको संख्या आठ हजार कटिसकेको छ ।’ प्राकृतिक मनोरम सँगै सडक सञ्जाल विस्तार नभएकाले पनि मनास्लु क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको शेरचनले बताए । सामाजिक, सास्कृतिक रहन सहन वुझ्न तथा लार्के पास गर्न रुचाउनेहरुले यस क्षेत्र भ्रमणका लागि आउने गरेका उनले बताए । मनास्लु क्षेत्र पुगेका पर्यटक हिमाली जनजीवन, गाउँवस्ती, प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न पाउने छन् । साथै ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि पनि आरोही आउने गरेका छन् ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda