गण्डकी प्रदेशको जिल्ला स्तरीय भलिवल प्रतियोगिता शुरु

गण्डकी प्रदेशको जिल्ला स्तरीय भलिवल प्रतियोगिता शुरु


मङ्लबार, बैशाख ११, २०८१


गण्डकी प्रदेशको जिल्ला स्तरीय भलिवल प्रतियोगिता शुरु

गोरखाः बारपाक सुलिकोट गाउँपालिका स्थित बारपाकमा गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

जिल्ला खेलकुद विकास समितिको समन्वय तथा प्रदेश समितिको आयोजनामा गण्डकी प्रदेश जिल्ला स्तरीय भलिवल प्रतियोगिता सुरु भएको हो । समितिको बार्षिक कार्यक्रम अन्तर्गत यस वर्षको प्रतियोगिता बारपाकमा गरिएको हो । प्रतियोगितको पहिलो दिन सोमबार महिला तर्फ ८ र पुरुष तर्फ ८ गरि १६ खेल सम्पन्न भएको छ । प्रतियोगितामा सहभागि टिमलाई ४ वटा समुहमा विभाजन गरिएको छ । पुरुष तर्फ समुह ‘क’ मा बाग्लुङ र लमजुङ, समुह ‘ख’ मा तनहुँ, म्याग्दी र कास्की, समुह ‘ग’ मा नवलपुर,मुस्ताङ्ग र स्याङ्जा, समुह ‘घ’ मा पर्वत र गोरखा रहेको छन् । त्यस्तै महिला तर्फ समुह ‘क’ मा म्याग्दी र बागलुङ, समुह ‘ख’ मा तनहँु, मनाङ र कास्की समुह ‘ग’ मा स्याङ्जा, नवलपुर र लमजुङ, समुह ‘घ‘ मा पर्वत र गोरखा रहेको छ । प्रतियोगितामा गण्डकी प्रदेशका १० वटा जिल्ला टिमले सहभागिता जनाएको छ । प्रतियोगिता भोलीे सम्म हुने छ । प्रतियोगिता लिकम नकआउट प्रणालिबाट खेलाइएको छ । प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ १२ जना खेलाडीले सहभागीता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने महिला र पुरुष दुवै टिमले एक÷एक लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो र तेस्रो हुने टिमलाई क्रमश ७५ हजार, ४० हजार नगदको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उदयमान खेलाडी, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटरलाई दस÷दस हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda