४५ दिने फेसन डिजाइनिङ तालिम सम्पन्न

४५ दिने फेसन डिजाइनिङ तालिम सम्पन्न


बुधबार, बैशाख १२, २०८१


४५ दिने फेसन डिजाइनिङ  तालिम सम्पन्न

गोरखा ः गोरखा उद्योग वाणिज्य संघको आयोजनामा भएको ४५ दिने फेसन डिजाईनिङ तालिम सम्पन्न भएको छ । संघको स्वर्ण जयन्तीको अवसरमा तालिमको आयोजना गरिएको थियो ।

फागुन २३ गतेबाट सुरु भएको तालिम मंगलबार समापन गरिएको हो । तालिममा २९ जनाको सहभागिता जनाएका थिए । गोरखा नगरपालिकाको आर्थिक सहयोग, नमुना कलेज अफ फेसन डिजाईनिङको प्राविधिक सहयोग, महिला उद्यमी बिकास समितिको समन्वय र गोरखा उद्योग वाणिज्य संघको आयोजनामा उत्त तालिम सम्पन्न गरिएको संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताए । तालिम समापन कार्यक्रममा श्रेष्ठले तालिम प्राप्त भएका महिलाहरुलाई व्यवसायीक रुपमा अगाडि बढ्न आग्रह गरे । आत्मनिर्भर बनाउनको लागि र व्यावसायीक रुपमा लागेका उद्यमीहरुलाई एडभान्स बनाउन तालिम दिइएको श्रेष्ठले बताए । उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका उपप्रमुख मसलि माया थोकर, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जिवनज्योती श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भगवान बाबु मास्के, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तब्य राखेका दिए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda