हाजिरी जफाव प्रतियोगिता सम्पन्न
हाजिरी जफाव प्रतियोगिता सम्पन्न
गोरखाः गण्डकी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा माध्यमिक तह स्तरीय शिक्षक हाजिर जफाव प्रतियोगीता सम्पन्न भएको छ ।
प्रतियोगितामा गण्डकी–६ को बालकी माध्यमिक विद्यालय पहिलो, वडा नम्वर १ को विजया भवानी मावि दोस्रो र वडा नम्वर ४ को दिर्घेश्वर माध्यमिक विदालय तितृय भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तितृय हुनेलाई क्रमश ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाणप पुरस्कार पाएका छन् ।