प्रमुख नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित

प्रमुख नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित


सोमवार, बैशाख १७, २०८१


प्रमुख नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित

गोरखाः कार्यालय प्रमुख नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित वनेको छ ।

चैत २८ यता कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख विहिन वनेको हो । कार्यालय प्रमुख निलकण्ठ पोखरेल स्याङ्जाको एक कृषि उपज संकलन केन्द्र निर्माणको अनियमिततामा मुछिएपछि निलम्वनमा परेका छन् । कार्यालय प्रमुख नहुँदा योजना भुक्तानी, सम्झौता लगायतका विषय प्रभावित वनेको हो । प्राङ्गरिक मलको वोलपत्र आह्वान भएपनि कार्यालय प्रमुख नहुँदा थप निर्णय हुन पाएको छैन ।



खाद्यान्न बाली प्रवद्र्धन कार्यक्रमका लागि ५ सहकारी छनौट भएका छन् । उत्त कार्यक्रमका लागि १७ लाख वजेट विनियोजन भएको छ । तर रकम भुक्तानी हुन पाएको छैन । खाद्यान्न प्रशोधन मुल्य अभिवृद्धि तथा वजार प्रवद्र्धन कार्यक्रम, वेमौसमी तरकारी खेती, फलफुल वगैचा स्थापना तथा विस्तार, फलफुल वगैचा ब्यवस्थापन तथा सदृढिकरण कार्यक्रमको रकम पनि भुक्तानी हुन सकेको छैन ।

मसला तथा निर्यात योग्य बाली प्रवघद्र्धन कार्यक्रम, रैथाने बाली प्रशोधन तथा वजारीकरण, आत्मनिर्भरताका लागि विउ उत्पादन प्रवद्र्धन कार्यक्रम, तरकारी नर्सरी उत्पादन कार्यक्रम चैते धान प्रवद्र्धन कार्यक्रम पनि प्रभावित वनेको छ । उत्त कार्यक्रममा छनौट भएका समुह÷सहकारीमा आवद्ध सेवाग्राही दैनिक ४÷५जना आउँछन् । उत्त कार्यक्रमहरका लागि झण्डै दुइ करोड रुपैया भुक्तानी दिनुपर्ने भएपनि रोकिएको छ ।

कार्यालय प्रमुख नहुँदा भुक्तानी अघि वढाउन नसकिएको कार्यालयले जनाएको छ । ज्ञान केन्द्रले कृषि विकास निर्देशनालय, कृषि तथा भुमि ब्यवस्था मन्त्रालय सँग पनि उत्त समस्या वारे जानकारी गराइसकेको छ । वैशाख, जेठ र असार महिनामा कार्यालयमा चाप हुने गरेको कार्यलयका वागवानी विकास अधिकृत प्रमोद गैह्रेले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda