नगर क्षेत्रका ६ सय वढीलाई स्वास्थ्य कार्ड वितरण

नगर क्षेत्रका ६ सय वढीलाई स्वास्थ्य कार्ड वितरण


सोमवार, बैशाख १७, २०८१


नगर क्षेत्रका ६ सय वढीलाई स्वास्थ्य कार्ड वितरण

गोरखाः गोरखा नगरपालिका क्षेत्रका ६ सय ८ जनालाई स्वास्थ्य कार्ड वितरण गरिएको छ ।

स्वास्थ्य कार्डको आधारमा गोरखा नगरपालिकाका स्थायी वासिन्दाले गोरखा अस्पतालबाट आधारभुत सेवा निशुल्क पाउने छन् । नगरवासीलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन गोरखा अस्पताल सँग नगरपालिकाले सम्झौता गरिसकेको छ ।



नागरिकता, लालपुर्जा, भोटिङ कार्ड, बसाइसराइ कागज वा नगरवासिको निस्सा खुल्ने प्रमाणका आधारमा कार्ड उपलब्ध गराइएको नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले जानकारी दिए ।

नगरवासीका लागि काड वितरण जारी छ । ९८ प्रकारका औषधि र १८ प्रकारका ल्याव सेवा गोरखा नगरपालिकाका स्थानीयले निशुल्क प्राप्त गर्ने छन् । उत्त कार्यक्रमका लागि नगरपालिकाले गत आर्थिक वर्ष १५ लाख छुट्टाएको थियो ।

चालु आर्थिक वर्ष सोहि कार्यक्रम कार्यन्वयनका लागि ३० लाख वजेट छुट्टाइएको छ । स्वास्थ्य कार्ड पाएका नगरवासीले गोरखा अस्पतालको टिकट तथा स्वास्थ्य परीक्षण र औषधीहरु निशुल्क पाउने छन् । विरामिलाई उपचारमा लाग्ने खर्च गोरखा नगरपालिकाको कोषवाट अस्पतालाई उपलब्ध गराइने छ ।

अर्यालको अनुसार नगरपालिकाको योजना अनुसार डिजिटल कार्ड वितरण गर्ने तयारी गरिएको छ । तर हालको लागि स्वास्थ्य कार्डले नगरबासिलाई सेवामा सहजिकरण गर्ने उनले बताए । नगरपालिकाका बासिन्दाले ओपिडि र आकस्मिक टिकट पनि निःशुल्क पाउने छन् ।

जनरल बेडमा भर्ना हुनेलाई बेड चार्ज र भर्ना निःशुल्क उपलब्ध हुने छ । स्वास्थ्य विमा नगरेका नागरीकले उत्त सेवा लिन सक्ने छन । उत्त कार्यक्रमले आर्थिक अभावले उपचारबाट वञ्चित हुने वाध्यता हट्ने विश्वास लिइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda