माइलेज प्रतियोगिता तथा ¥याली सम्पन्न

माइलेज प्रतियोगिता तथा ¥याली सम्पन्न


मङ्लबार, बैशाख १८, २०८१


माइलेज प्रतियोगिता तथा ¥याली सम्पन्न

सुरुवात ः यामाहा मोटरसाइको आधिकारिक विक्रेता एम ए डब्लु राइर्डस, ए एन एस ट्रेडर्स गोरखा तथा राहुल ईन्टरप्राइेजेज आवुखैरेनीको संयुत्त आयोजनामा ‘रे जेआर १२५ हाइव्रीड सिरिज’ सवारी सधानको माइलेज प्रतियोगिता तथा ¥याली कार्यक्रम सम्पन्न भएको छ ।

यामाहा कम्पनीले बजारीकरण गर्ने क्रममा ५८ किमि प्रति लिटर माइलेज दावी गर्दै आएको स्कुटर सेग्मेटमा रे जेड आर १२५ वजारमा ल्याएको छ । बैशाख १५ गते उच्च माइलेज प्रमाणितका लागि गोरखा बजार, बाह्रकिलो, आबुखैरेनी तथा बरादी हुँदै गोरखा सम्मको करिव ४० किलो मिटर दुरीमा ¥याली निकालिएको थियो ।



स्कुटरले समथर सडकमा मात्र नभएर उकालो तथा खाल्टा÷खुल्टी सडकमा समेत कस्तो ‘पर्फमेन्स’ दिन्छ तथा कति सम्म माइलेज प्रदान गर्छ भन्ने हेतुले उत्त स्थान रोजिएको जनाइएको छ ।

एम ए डब्लु राइडस को एरिया सेल्स मेनेजर सुवास मैनाली र मेकानिकल ईन्जिनिर प्रेम दाहाल बाट रे जेड आर १२५ को माइलेज प्राप्त गर्न राख्नु पर्ने यान्त्रिक सुरक्षा तथा प्रतिस्पधात्मक बजार उपीस्थती र ग्राहकको चाहाना अनुरुपको उत्पादन र बजारीकरणको वारेमा सहजिकरण गरेका थिए । उत्त कार्यकममा संलग्न प्रतियोगिहरु मध्ये गोरखाकोे मनिष अंगाई पहिलो, आबुखैरेनीका राजु गुरुङ्ग दोस्रो र चिज गुरुङ्ग तेस्रो वनेका छन् । उनिहरुलाई पुरस्कार पनि वितरण गरीएको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda