सामुदायीक विद्यालयका शिक्षक राजनितिक दलमा आवद्ध भए कारवाही हुने

सामुदायीक विद्यालयका शिक्षक राजनितिक दलमा आवद्ध भए कारवाही हुने


मङ्लबार, बैशाख १८, २०८१


सामुदायीक विद्यालयका शिक्षक राजनितिक दलमा आवद्ध भए कारवाही हुने

गोरखाः शिक्षक÷कर्मचारी राजनितिक दलको कार्यकारीणी समितिको सदस्य रहेको पाइएमा कारवाही हुने भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ गोरखाले सार्वजनिक सुचना प्रकाशित गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक÷ कर्मचारीले विभिन्न राजनितिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको तथा महाधिवेशन प्रतिनिधि भएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको हो । कुनै दलमा शिक्षक÷कर्मचारी अवद्ध भएको भए सुचना उपलब्ध गराउन पनि भनिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मत्रालयको पत्रको आधारमा शिक्षा विकास तथा समन्वय इकाईले सुचना जारी गरेको हो । राजनितिक दलमा संलग्न शिक्षक, कर्मचारीहरुलाई शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को प्रावधान साथै उच्च अदालत पाटनको राजनीतिक दलसम्वन्धी ऐन २०७३ को दफा १४ तथा शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा ५ को खण्ड छ बमोजिक उत्त निर्देशन दिइएको हो ।
यस्तै प्रकृतिका थप उजुरी निवेदनहरु आधारमा राजनितिक दलमा संलग्न शिक्षकलाई कारवाही गर्ने वैशाख ४ को मन्त्रीस्तरीय निर्णय अनुसार कार्यान्वयनका लागि समन्वय इकाईलाई भनिएको थियो । शिक्षा ऐन नियममा भएका अन्य प्रावधानहरुको समेत कोही कसैले उलङ्घन गरेको जानकारी भएमा सो को प्रमाणसहित इकाईमा जानकारी गराउन आग्रह गरिएको हो ।



शिक्षक वा कर्मचारीहरु राजनिति दलको सदस्य हुन नपाउने प्रावधान छ । उत्त निर्णय कार्यन्वनका लागि निर्देशन पनि आएको इकाईका प्रमुख सुवास आचार्यले बताए । हाल सम्म भने कुनै पनि शिक्षकको उजुरी आइनसकेको पनि इकाईले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda