मकै र चैते धान खेतीको प्रवद्र्धन गरिदै

मकै र चैते धान खेतीको प्रवद्र्धन गरिदै


मङ्लबार, बैशाख १८, २०८१


मकै र चैते धान खेतीको प्रवद्र्धन गरिदै

गोरखाः मकै र चैते धान खेतीको प्रवद्र्धनका लागि कृषि ज्ञान केन्द्रले किसानलाई प्रोत्साहन गरेको छ ।

चालु आर्थिक वर्ष मकै खेतीको प्रोत्साहनका लागि ६३ लाख ७५ हजार वजेट आएको थियो । उत्त कार्यक्रमका लागि १७ वटा समुह÷सहकारी छनौट भएका छन् ।



गोरखा नगरपालिका, गण्डकी शहिद लखन, अजिरकोट, भिमसेन थापा र बारपाक सुलिकोट गाउँपालिकामा मकै प्रवद्र्धन कार्यक्रम गर्न लागिएको हो । उत्त कार्यक्रम अन्तरगत मकै खेतीको विउ सहयोग तथा यन्त्र उपकरण सहयोग गरिने छ ।

मकैको विउ र यान्त्रीकिरणका सामाग्री किसानलाई ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइने छ । त्यस्तै चैते धान खेतीका लागि पनि १० वटा समुह सहकारी छनौट भएका छन् ।

गोरखा र पालुङटार नगरपालिका, गण्डकी, सिरानचोक गाउँपालिका का किसानलाई चैते धान खेतीका लागि अनुदानमा विउ उपलब्ध गराउने तथा सिंचाइ, कुलो निर्माण, यन्त्र उपकरण सहयोग लगायतका गतिविधि हुने छन् ।

कार्यक्रम कार्यन्वयनका लागि चैते धान खेती हुने क्षेत्रका १० वटा समुह÷सहकारी छनौटतभएका छन् । यो वर्ष तिन सय ५० हेक्टर क्षेत्रफलको चैते धान खेतिलाई प्रवद्र्धन गर्ने गरि सम्झौता भएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda