सवालाख रोट महोत्सव हुने

सवालाख रोट महोत्सव हुने


मङ्लबार, बैशाख २५, २०८१


सवालाख रोट महोत्सव हुने

गोरखा ः गोरखा दरवारमा जेठ १० गतेबाट २१औँ सवा लाख रोट महोत्सव हुने भएको छ । सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा ११ दिने महोत्सवको आयोजना गरिएको हो । महोत्सव वारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।

११ दिन सम्म चल्ने महोत्सवमा सवालाख रोट गोरखनाथलाई अर्पण गरिने छ । महोत्सव अवधि भर प्रत्येक दिन विशेष पुजा, हवन, स्तुतिवन्दना, लगायतका कार्यक्रम हुने छन् ।



महोत्सवले धार्मिक पर्यटक भित्राउन सघाउ पुग्ने विश्वास लिइएको छ । काठमाडौ, भक्तपुर, ललितपुर, चितवन कास्की, पर्सा, सर्लाही, सिन्धुली लगायतका जिल्लाबाट भक्तजन महोत्सवमा सहभागी हुने जनाइएको छ ।

केन्द्रले २०६१ साल देखि सवालाख रोट महोत्सव गर्दै आएको छ । महोत्सवका संचालनका लागि २० लाख खर्च लाग्ने अनुमान गरिएको छ । गौ, जौ वा चामलको पिठोबाट तयार गरिएको ताइ र भुग्रे गरि दुइ थरी रोट गोरखनाथमा चढाउने गरिन्छ ।

हरेक मौसममा नयाँ अन्नवाली भित्रयाएपछि नयाँ अन्नको पिठोलाई घिउमा पकाएर रोट बनाई गोरखनाथलाई अर्पण गरेर मात्रखाने धार्मिक विश्वास यहाँका केहि स्थानीयहरुको छ । महोत्सवको पहिलो दिन झाँकी सहितको शोभा यात्रा निस्कने कार्यक्रम तय भएको छ ।

झण्डोत्तोलन, ज्योत पूजन, नाथयोगीहरुको वरण, स्तुति(वन्दना, स्तवन पाठ, गुरु गोरखानाथको विशेष पूजन लगायतका कार्यक्रमहरु हुने छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda