भट्टवेसीमा फुटवल प्रतियोगिता

भट्टवेसीमा फुटवल प्रतियोगिता


मङ्लबार, बैशाख २५, २०८१


भट्टवेसीमा फुटवल प्रतियोगिता

गोरखा ः गोरखा नगरपालिका–१४ भट्टवेसीमा फुटवल प्रतियोगिता भएको छ ।

तेस्रो भट्टवेसी फुटबल प्रतियोगिताको अन्तरगत चौथो दिन सोमबार ४ खेल सम्पन्न भएको छ । भट्टवेसी युवा क्लव द्धारा आयोजित ७–ए साइड नकआउट फुटबल प्रतियोगिता भएको हो । वैशाख २० गतेबाट भट्टवेसी खेल मैदनमा सन्चालित प्रतियोगिता २६ गते सम्म हुने भट्टवेसी युवा क्लवका सचिव विकास थापाले जानकारी दिए ।



प्रतियोगितामा ३० वटा टिमको सहभागिता हरेको थापाले जानकारी दिए । मंगलबार(आज) बाट भने क्वाटर फाइनल खेल हुने थापाले बताए । मस्र्याङ्दी र झहरे एफ सी, खोप्लाङ एफसी र डफे एफ सी, जोइन्त स्टार र युनाइटेड एफ सी, व्रोदर्स एफ सी र द ग्रीन लाइट एफ सी क्वाटर फाइनल खेल खेल्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो हुने टिमले ५५ हजार नगदको साथमा टूफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । दोस्रो हुने टिमले ३० हजार नगदको साथमा टूफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने सेमिफाइलमा पुग्ने २ टिमले दस÷दस हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट खेलाडीलाई १५÷१५ सय प्राप्त गर्ने छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda