ट्राफिक सप्ताह शुरु

ट्राफिक सप्ताह शुरु


बुधबार, बैशाख २६, २०८१


ट्राफिक सप्ताह शुरु

गोरखाः सडक अनुसासन पालना गराउन तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले ‘ट्राफिक सप्ताह’ शुरु भएको छ ।

ट्राफिक सप्ताहको पहिलो दिन मंगलबार सचेतनामुलक प्ले कार्ड सहित प्रभातफेर गरिएको थियो । “सडक सुरक्षाहामी सबैको रक्षा“भन्ने मुलनाराका साथ ट्राफिक सप्ताह सुरु भएको हो ।



मंगलबारबाट सुरु भएको सप्ताह ३१ गते सम्म चल्ने जिल्ला टूाफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिव प्रसाद पाठकले बताए । सप्ताहको पहिलो दिन लामो दुरीका सवारीमा सप्ताह शुरु भएको ब्यानर टाँस गरिएको थियो ।

जिल्ला भर रहेका ट्राफिक प्रहरी पोष्टमा समेत लघु सचेतना कार्यक्रम संचालन गरिएको छ । जनचेतनामुलक पर्चा, पम्पलेट वितरण पनि भएको पाठकले जानकराी दिए । त्यस्तै सप्ताहको दोस्रो आज दिन स्वयंसेवक परिचालन गरी प्रशिक्षण प्रदान गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने, स्वयंसेवकबाट पैदलयात्रु लाई बाटो काट्न सिकाउने, गल्ती गर्ने चालकलाई सम्झाई बुझाई गर्ने, खाल्डा खुल्डी पुर्ने अव्यवस्थित पार्किङ हटाउने लगायतका कार्यक्रम हुने पाठकले जानकारी दिए ।

मंगलबार भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख मोहनबहादुर थापा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda