जलवायु परिवर्तन तथा दिगो विकास सम्वन्धि सेमिनार

जलवायु परिवर्तन तथा दिगो विकास सम्वन्धि सेमिनार


आइतवार, बैशाख ३०, २०८१


जलवायु परिवर्तन तथा दिगो विकास सम्वन्धि सेमिनार

गोरखा ः द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा जलवायु परिवर्तन तथा दिगो बिकास सम्वन्धी सेमिनार सम्पन्न भएको छ ।

विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा उत्कृष्टता प्रबद्र्धन कार्यक्रम अन्र्तगत आयोजना गरिएको सेमिनारमा जलबायु परिवर्तन सम्बन्धि अनुसन्धानकर्ता युवा वैज्ञानिक उत्तमबाबु श्रेष्ष्ठले प्राध्यापकहरुप्राध्यापकहरु,जलबायु परिवर्तनका असर, न्युनीकरणका उपाय र भैरहेका प्रयास लगायतको विषयमा सहजीकरण गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु,विद्यार्थी, अभिभावक, उक्त क्षेत्रमा रहेका वन उपभोक्ता समितिका प्रतिनिधिहरु समेत सहभागीता रहेको थियो ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda