पाङसिङ सम्म ३५ किलोमिटर ट्र¥याक खुल्यो

पाङसिङ सम्म ३५ किलोमिटर ट्र¥याक खुल्यो


सोमवार, बैशाख ३१, २०८१


पाङसिङ सम्म ३५ किलोमिटर ट्र¥याक खुल्यो

गोरखाः लार्के सडकको ३५ किलोमिटर ट्र¥याक खुलेको छ ।

हावाडाँडाबाट काम शुरु गरेको नेपाली सेनाले हाल पाङसिङ सम्मको ३५ किलोमिट सडकको ट्रयाक खोलिसकेको छ । पाङसिङ देखि न्याकफेदि सम्म चार किलोटिर ट्रयाक खोल्ने काम पनि भइरहेको जनाइएको छ । ट्र¥याक खुलेसँगै माछाखोलाबाट पाङसिङ सम्म जिप आवातजावात पनि शुरु भइसकेको छ । चालु आर्थिक वर्ष पाङसिङ देखि न्याकफेदि विचमा रहेका भिरमा ट्रयाक खोल्ने काम सक्ने नेपाली सेनाको सडक निर्माण कार्यदलका मेजर विनोद भट्टले जानकारी दिए । सडक स्तरोउन्नती र नयाँ ट्र¥याक खोल्नका लागि चालु आर्थिक वर्ष १० करोड रकम विनियोजन भएको थियो । नयाँ ट्र¥याक खोल्ने क्रममा कडा चट्टानहरु रहेकाले पनि विस्फोटक पदार्थको साहाराले ट्र¥याक खोलिएको हो । नयाँ ट्र¥याक खोल्ने काम सँगै सडक स्तरोउन्नती पनि गरिएको उनले बताए । न्याग्चेत, हावाडाडा, यारु लगायतको क्षेत्रमा सडक स्तरोउन्नतीको काम गरिएको उनले बताए । ‘चौडाइ नपुगेको ठाउँमा वढाएका छौ, केहि ठाउँमा टेवा पर्खाल पनि लगाउनुपर्ने छ,’ उनले भने । हावाडाडा देखि दोभान सम्मको १८ किलोमिटर सडक भने नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । वेनिघाट–आरुघाट–लार्के सडक खण्ड अन्तरगतको सडकको हावाडाडाबाट दोभान सम्मको १८ किलोमिटर खण्डको भने ट्र¥याक खोलेर नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । हावाडाडाँ देखि लार्के भञ्याङ सम्मको ९२ किलोमिटर सडकको ट्र¥याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको हो । लार्के सडकको ट्र¥याक खुलेर जिप चल्न शुरु भएसँगै उपभोग्य सामाग्रीको ढुवानी भाडा सस्तीएको छ । उत्तरी क्षेत्रका स्थानीयवासीले खच्चड मार्फत अत्यावश्यक सामाग्रीको ढुवानी गर्दै आएका छन् ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda