तरकारी ढुवानीमा सहजताका लागि साधन हस्तान्तरण

तरकारी ढुवानीमा सहजताका लागि साधन हस्तान्तरण


बुधबार, जेष्ठ ९, २०८१


तरकारी ढुवानीमा सहजताका लागि साधन हस्तान्तरण

गोरखा ः गण्डकी गाउँपालिकाले तरकारी ढुवानीमा सहजताका लागि तरकारी ढुवानी साधन(ट्रक) हस्तान्तरण गरेको छ ।

गण्डकी गाउँपालिका–६ स्थित भैरवी कृषि सहकारी संस्था लिमिटेडलाई ढुवानी साधन उपलब्ध गराएको हो । चालु आर्थिक वर्षको संघीय विशेष अनुदान तर्फको बटेज अन्तरगत सहकारीको समेत २० प्रतिशत लागत साझेदारीमा ढुवानी साधन प्रदान गरिएको हो ।



भैरवी सहकारीले २० प्रतिशत साझेदारी अन्तरगत प्रत्येक शेयर सदस्यबाट ५ सय उठाएर ७ लाख साझेदारी गरेको छ । गाउँपालिकाको कृषि शाखाको प्राङगरिक खेती अनुदान कार्यक्रम अन्तरगत ८० प्रतिशत लगानी रहेको छ ।

आइतबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष दिपक तिमल्सीनाले ढुवानी साधन एक कार्यक्रमका विच सहकारीलाई हस्तान्तरण गरेका हुन् । उत्त ढुवानी साधनले वडा नम्वर ६ तथा असापसका किसानलाई उत्पादित तरकारी तथा बाली बजार सम्म पु¥याउन सहजता हुने अपेक्षा गरिएको छ ।

प्रभावकारी उपयोग तथा पारदर्शी खर्च प्रणाली र कृषकलाई राहत हुने गरि ढुवानी साधन संचालनका लागि पनि सहकारीलाई आग्रह गरिएको छ । उत्त साधन हस्तान्तरण सँगै तरकारी खेतीको पकेट क्षेत्रका किसानलाई ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda