संग्रहालय अवलोकन गर्ने आगन्तुक बर्षेनी वढ्दै

संग्रहालय अवलोकन गर्ने आगन्तुक बर्षेनी वढ्दै


बुधबार, जेष्ठ ९, २०८१


संग्रहालय अवलोकन गर्ने आगन्तुक बर्षेनी वढ्दै

गोरखा ः चालु आर्थिक वर्षको १० महिनाको अवधिमा एक लाख ४ हजार ६ सय ३५ जनाले गोरखा संग्रहालयको अवलोकन गरेका छन् ।

संग्रहालयको अवलोकन गर्नेको संख्या वर्षेनी वढ्दै गएको छ । यस वर्ष ३३ हजार ८ सय ३५ विद्यार्थी, ६९ हजार दुइ सय ८० नेपाली, १ सय १० सार्क राष्ट्रका तथा १ हजार ३ सय ९२ विदेशीले गोरखा संग्राहलयको अवलोकन गरेका हुन् । वैशाख महिनामा मात्र ११ हजार ७ सय ७५ जनाले संग्राहालयको अवलोकन गरेका छन् ।



चालु आर्थिक वर्षको साउन महिनामा ६ हजार दुइ सय ४९, भदौमा ४ हजार ८ सय ४९, असोजमा ५ हजार ३ सय ९, कात्तिकमा १४ हजार तिन सय ८० आगन्तुकले संग्राहालयको अवलोकन गरे । संग्रहालयको तथ्याङ्ग अनुसार मंसिरमा १७ हजार ७ सय १, पौषमा १४ हजार १ सय ४०, माघमा नौ हजार तिन सय ९, फागुनमा १० हजार ५ सय ६५ र चैतमा १० हजार १ सय ९८ आगन्तुकले अवलोकन गरेका छन् ।

आगन्तुकको प्रवेश शुल्क, भाडा तथा क्यामेरा लगायतबाट १० महिनाको अवधिमा २३ लाख ६६ हजार चार सय ११ रुपैया राजस्व संकलन भएको छ । परम्परागत शैलीको सवैभन्दा कान्छो नमुनाको रुपमा रहेको संग्रहालय आउने आगन्तुकको संख्या वढदै गएको हो । संग्रहालय २०६५ देखि सर्वसाधारणको लागि खुल्ला गरिएको थियो ।

संग्रहालयको प्रदर्शनी कक्षमा नेपाल एकीकराण्को क्रममा प्रयोग भएका हातहतियार, द्रब्यशाह देखि पृथ्वीनारायण शाह सम्मका राजाहरुको जन्मकुण्डली, प्राचिन भाडावर्तन, विभिन्न जातजातिको डमी, तैलचित्र, पुष्पिका वाक्य, धार्मिक कक्षा प्रचीन वाजाहरु राखिएको छ । नेपाल राज्यको इतिहास अध्ययन गर्नेहरुको रोजगाइमा पनि संग्रहालय पर्ने गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda